शर्मा विशेष अदालतमा

भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा आइतबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित हुँदै । तस्बिर : रोशन सापकोटा